Wednesday, January 7, 2026

मौनताको गर्जन !

ढ्याङ्ग्रो बजिरहेछ, गहिरो मनभित्र, माथि म समुन्द्रजस्तै शान्त छु, वा शान्त देखिने अभ्यास गर्दैछु । गर्भभित्रको ज्वालामुखी, फुट्ला जस्तो गरी उम्लिँदै आउँछ, म यसलाई सम्हाल्न सक्छु ? कि आफैं पोखिएर बग्छु थाहा छैन । यो उथलपुथलमा पनि, म किन निस्तब्ध छु ? यो भित्रको कोलाहलमा, किन म चुपचाप अडिरहेछु ? म के गरिरहेछु ? के गर्नु पर्छ ? कता जाँदैछु ? कता जानु पर्छ ? यी प्रश्न म बाहिर सोध्न सक्दिन, भित्रको म ले जान्दैन । सायद मभित्र, म को रूप लिँदैछ, अघिल्लो स्वरूपको अस्तित्व, अब चर्किँदै छ । (म) भन्ने कुरा म होइन रहेछु, यही बोध जन्मिँदैछ । मैले हेर्नसिक्नुपर्छ, कसरी (म) बन्ने रहेछु, र कसरी म विगतमा बनेको थिएँ । कसरी म पुनः जोडिने रहेछु, जसरी म अतीतसँग गाँसिएको थिएँ । म आफ्नो साक्षी बस्ने अभ्यास गर्दैछु, त्यसैले म निस्तब्ध छु । 🕉️🙏

Thursday, December 10, 2020

DARKNESS 🌑



Standing on the corner,

No lights on.

Left with a burning candle,

So frightened to hold on.


Watching me fret,

Candle smile back at me, 

Why are you so fearful

And worried about everything? 


I replied,' things are soon going to end,

standing on the rim, 

I am despair within. 


She replied, 'It's just a matter of time,

everything goes where it begins,

Why bother about things,

Which itself the start and the end.


What you own now is a time,

To explore and to be ecstasy within,

If you take the time out,

We all end up on the same route.


Suddenly I come to a realization,

That fear is nothing but a boundary,

I kept within.

Darkness isn't the ending but a source to an origin.


It's a privilege to be alive, 

A gift beautiful than anything,

Why waste it worrying, 

when the end itself is the beginning. 

When the ending itself is the beginning.

#Dark #Ending #Beginning #Darkness #Life

Thursday, November 5, 2020

Happiness 💞


When I was a kid, I used to be pleased to have 1 rupee Ice candy. That's one Ice candy which I desperately wanted to have in this whole world. It uses to be a joy to have one in my hand. I used to make sure that not a single drop of that Ice candy goes wasted. Every bite was nothing but a pleasure for me. It feels like the time had stopped until I finished my Ice candy. Now that's same things won't be going to make me happen anymore. Why? Just because I grew up and have different needs now?

Even after buying what I like doesn't make me happy for a day. Instead, my need changes to want things that I don't have right now or around me. After cheesing all the things, I thought will make me happy ended up giving me pain instead. 

So what I learned now is Happiness isn't what comes with the price tag. It's a pleasantness that makes you feel complete. Happiness isn't a thing to search for rather its state of mind to be. To be in that state of mind which make you complete. You don't need BODMAS in your life. There is nothing to add or subtract from you to be in the state of joyful. Now I realized that it's not the Ice Candy that made me happy it was me who chose to be complete with that sweet Ice candy. And when you understand you don't need any external support to be in the state of joy no matter what you get in your life nothing can snatch your pleasantness from you. No matter what life throws at you a sweet Ice candy or a salty one, you will be just fine. 

#happiness #life #memory #teraistory 

Wednesday, February 12, 2020

निलो आकाश अनि म




निलो आकाश अनि म

म नियाल्छु,
तिम्रो त्यो विशाल रुपलाई,
अनि सोच्छु
कति सानो र टाढा छु म तिमी भन्दा ।

म सोच्छु,
कसरी तिमी सबै अताउन सक्छौ,
त्यो सुर्य, चन्द्र अनि त्यो बिशाल तारा मन्दल,
अनि अझै.... खाली हुन सक्छौ ।

म देख्छु,
तिम्रो रङ फेरिदा,
बादलले तिमीलाई म बाट छेक्दा,
झरी र चट्याङ तिमी तिर बर्शिदा,
अनि अझै..... अझै तिमी शान्त छौ । हुन्छौं ।

अनि म,
म आफैलाई हेर्छु,
मैले केही अताउन सकिन,
सोचेका केही सपनाहरु थिए तर सजाउन सकिन,
यादहरु बाहेक अरु केही छैन मनमा,
तैपनी हेरन कति गहरुङगो छ यो मन ।

अनि सोच्छु,
मेरो पनि तिमी जस्तै तन हुन्थ्यो भने,
सबै कुरा अताउने मन हुन्थ्यो भने,
म पनि तिमी जस्तै माथी हुन्थे,
मुसुमुसु हाँस्दै तल तिर हेरथे ।

मलाई पनि तिमी जस्तै बनाइदेउन,
टाढा तर विशाल ।


सोचिन जिन्दगी

सोचिन जिन्दगी 



सोचिन जिन्दगी यस्तो हुन्थ्यो भनेर
सम्झनामा यादहरुको दीयो बल्थ्यो भनेर
रमाइला ती ....पलहरु आज
याद बनी मनमा जल्थ्यो होला भनेर

ती तिम्रो र मेरो संगै हिद्ने यात्रा
येती छिटो विश्राम लिन्थ्यो होला भनेर
कति मिठो सपना सङ्गलेको यो मन
काडा बनी हर्पल घोच्थ्यो होला भनेर

बाचा र कसम खायेको बन्धन
धुवा सरि आकाशमा उर्थ्यो होला भनेर
तिम्रो तयाे सुन्दर मुहार सम्झेर
हरेक रात छत्पतीदै रुन्थे होला भनेर

सोचिन जिन्दगी यस्तो हुन्थ्यो होला भनेर
सम्झना मा यादहरुको दीयो बल्थ्यो भनेर

Sunday, October 16, 2016

Like a stone, carried on the river
Like a boat selling on the sea.....
Way to Kanyatar, Panchthar, Nepal. Summer 2016 

मौनताको गर्जन !

ढ्याङ्ग्रो बजिरहेछ, गहिरो मनभित्र, माथि म समुन्द्रजस्तै शान्त छु, वा शान्त देखिने अभ्यास गर्दैछु । गर्भभित्रको ज्वालामुखी, फुट्ला जस्तो...